दिदी-बहिनीसित दुष्कर्म गरेको मामिलामा एकजना आरोपी पक्राउ

सिलगढी: एनजेपी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर दुईजना दिदी-बहिनीलाई दुष्कर्म गरेको आरोपमा गत राति कुचबिहारबाट पवन अधिकारीलाई पक्राउ गरेको छ। स्मरण रहोस, गत 11 मई साँझमा दुई दिदी-बहिनीलाई दुईजना युवक पवन अधिकारी र भोला शाहले एउटा घरमा लगेर दुष्कर्म गरेका थिए। यसपछि पीडित परिवारले 12 मईको दिन एनजेपी थानामा लिखित अभियोग दर्ता गरेका थिए। उक्त घटनापछि दुवै आरोपी निखोज थिए। उक्त घटनालाई लिएर स्थानीय मानिसहरू लगायत विभिन्न स्वयंसेवी संगठनहरूले आवाज उठाएर आरोपीहरूलाई पक्राउ गरेर कठोर सजाय दिनु पर्ने माग गरेको थियो। यसपछि एनजेपी पुलिसले आरोपीहरूको खोजी गरिरहेको थियो भने गत राति मुख्य आरोपी पवन अधिकारीलाई कुचबिहारको सीताई अन्तर्गत अदाबारीघाट ईलाकाबाट तिनको दिदीको घरबाट पक्राउ गरेको बताइको छ। यसवाहेक हालसम्म निखोज अन्य एकजना आरोपीको पनि पुलिसले खोजी गरिरहेको छ। पक्रा परेका आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes