‘दिदी के बोलो’-मा अभियोग पाएपछि एकटियाशालमा नयाँ सडक र नालीको निर्माण कार्यको शिलान्यास

सिलगढी (निसं): दिदी के बोलोअन्तर्गत अभियोग पाएपछि डाबग्राम फुलबारी विधानसभा अन्तर्गत दक्षिण एकटियाशाल इलाका निवासीहरूको लागि नयाँ सडक र नालीको निर्माण गरिने भएको छ। लामो समयदेखि दक्षिण एकटियाशाल इलाकामा सडक बेहाल अवस्थामा रहेकोले मानिसहरूलाई धेरै समस्या भइरहेको थियो। तिनीहरूले यसबारे धेरै ठाउँमा अभियोग गरे तापनि समाधान भएको थिएन। यसपछि इलाकावासीले दिदी के बोलो-मा अभियोग गरे। दिदी के बोलो-मा अभियोग गरेपछि इलाकावासीको लागि नयाँ सडक र नालीको निर्माण गरिने भएको छ। आज राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, डाबग्राम-फुलबारी तृणमूल कङ्ग्रेस ब्लक अध्यक्ष देवाशीष प्रमाणिक लगायत अन्यले पथश्री परियोजना अन्तर्गत दक्षिण एकटियाशालमा लगभग 75 मीटर सीसी सडक र 150 मीटर नाली कार्यको निर्माण कार्यको शिलान्यास गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes