‘दिदिर सुरक्षा कवच’ कार्यक्रम अन्तर्गत चिया पकाएर वितरण गरिन् पापिया घोषले

फाँसीदेवा : दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले आज दिदिर सुरक्षा कवच कार्यक्रमको माध्यमद्वारा जनसम्पर्क अभियान शुरू गरिन्। आज बिहान उक्त कार्यक्रम अन्तर्गत तिनले ट्राफिक पुलिस तथा स्थानीय मानिसहरूलाई चिया पकाएर खुवाइन्। दार्जिलिङ जिल्लामा आजदेखि दिदिर सुरक्षा कवच कार्यक्रम शुरू भएको छ। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोष आज बिहान उक्त कार्यक्रमको लागि निस्केपछि ट्राफिक पुलिस तथा स्थानीय मानिसहरूलाई चिया पकाएर खुवाइन्। यसपछि तिनले जगन्नाथपुर इलाकाको काली मन्दिरमा गएर पुजा अर्चना गरिन्। यहाँबाट तिनी बुधारीगाउँ इलाकामा गएर स्थानीय मानिसहरूसित भेटघाट गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुनिन्। यसको साथै मुरलीगछ हाई स्कुलका शिक्षक तथा विद्यार्थीहरूसित पनि भेट गरेर कुराकानी गरिन्। आज दिनभरि नै तिनले उक्त कार्यक्रम अन्तर्गत मानिसहरूसित भेटघाट गर्नेछिन्, यसपछि पार्टीका एकजना कार्यकर्ताको घरमा रात बिताउने तिनले बताइन्। आजको कार्यक्रममा तिनीसित फाँसीदेवा ब्लक 2 तृणमूल अध्यक्ष काजल घोष लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes