‘दिदिर सुरक्षा कवज’ कार्यक्रम अन्तर्गत राज्यमन्त्री बुलू चिक बराइक गाउँको भ्रमणमा

सिलगढी दिदिर सुरक्षा कवज अथवा दिदीको सुरक्षा कवज कार्यक्रम अन्तर्गत राज्य सरकार पछौटे वर्ग कल्याण एवम् आदिवासी उन्नयन विभागका राज्यमन्त्री बुलू चिक बराइक आज एउटा चिया दोकानमा गएर चिया बनाएर कार्यकर्ताहरूलाई खुवाएपछि गाउँको भ्रमणमा निस्के। यस अवधि तिनले गाउँका मानिसहरूसित भेटघाट गर्दै तिनीहरूको विविध समस्याहरू सुने। आज बिहान राज्य मन्त्री डाबग्राम 1 अञ्चलको विभिन्न इलाकाहरूको परिभ्रमण गरे। उक्त भ्रमण अवधि तिनले गाउँलेहरूसित कुराकानी गर्दै गाउँलेहरूले दिदीको परियोजनाहरूको लाभ पाएका छन् अथवा छैनन् भन्ने विषयमा जानकारी पनि लिए। यस अवधि केही ग्रामीणहरूले मन्त्री बराइकलाई तिनीहरूको विविध समस्याहरू सुनाए। राज्य मन्त्री बुलू चिक बराइकले भने, यो कार्यक्रम राज्यभरिमै शुरू भएको छ। कार्यक्रम शुरू हुनसाथ तृणमूलका नेता तथा मन्त्रीहरूले केही ठाउँहरूमा विरोधको सामना गर्न परिरहेको छ। भाजपा-ले राजनीतिक लाभको लागि केही ठाउँमा यस्तो कार्य गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes