दिलिप घोषको वयानको विरोध गर्दै भागोप्रमो-द्वारा मिरिकमा व्यापक पोस्टरिङ

मिरिक (निसं): भाजपाका राष्ट्रीय उपाध्यक्ष दिलिप घोषले हालै दिएको गोर्खाल्यान्ड विरोधी वयानको विरोध गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा तथा युवा शक्तिले आज मंगलबार मिरिक बजार अनि कृष्णनगर परिसरमा व्यापक पोस्टरिङ गरेको छ। पोस्टरमा “दिलिप घोषको वयान भाजपाको आधिकारिक वयान हो, होइन भने विरोध गरेर देखाउ! ” जस्ता स्लोगन दिएर यहाँको भाजपा पक्षका नेताहरुलाई चुनौती समेत दिएको छ। भागोप्रमो केन्द्रीय सदस्य समीर राईको नेतृत्वमा रहेको टोलीले पोस्टरिङ गरेपछि मिडियासित कुराकानी गर्ने क्रममा युवा नेता राकेश शर्माले दिलिप घोषले संविधान बिरुद्ध वयान दिएको बताए। भारतीय संविधानको आर्टिकल 3 अनुसार राज्य पुनर्गठन गर्ने प्रावधान रहेको अनि सोही आधारमा एक शताब्दीभन्दा बढी समय गोर्खाहरुले भाषाको आधारमा राज्यको दावी गरिरहेको जसलाई घोषले नकारीरहेको तर संविधानभन्दा कोही ठुलो नरहेको तिनले बताए। घोषको वयान गोर्खाल्यान्डको अदेखा हो भन्दै शर्माले गोर्खाको भावनालाई यसरी बराम्बार कुल्चिने काम भाजपाले गरिरहेको बताए।

भाजपाले जुन मुद्दालाई आधार बनाएर पहाडबाट चुनाउ जितिरहेका छन तर जब मुद्दालाई टुङ्गो लगाउने समय आउँछ, सोही बेला त्यही गुटको कुनै नेता आएर यसरी गोर्खा बिरुद्ध वयान दिने गरेको आरोप शर्माले लगाएका छन्। तिनले उडिसा राज्यको गठनको इतिहासलाई उदाहरण दिँदै गोर्खा जातिले अब भावनामा बग्नु नहुने सुझाउ समेत राखे। घोषको वयानले भाजपाको चरित्र उदाङ्गो भएको तर पनि संविधानभन्दा ठुलो कोही नहुने दोहोराए। घोषको वयान केवल पहाडको जनतालाई विभाजन गर्ने अनि अन्योलता सृजना गर्ने रहेको शर्माले बताए। तिनले सांसद राजु बिष्टले हालै दिएको गोप्य काम चलिरहेको वयानको ठाडो बिरोध गर्दै बिष्टले यस्तो गोप्य काम भनेको चार वर्ष बितिसकेको र यो गोप्य भन्नाले कतै सिक्किमसित बिलयतिर त ईसारा गरिरहेको छैन ? भन्दै तिनले प्रश्न गरे। गणतन्त्रमा जनता नै राजा हो र जनतालाई गोप्य कुराको खुलासा चाँडै गरिनु पर्ने तिनले मांग गरे। यस अवसरमा मिरिकका जनसम्पर्क अधिकारी विवेक गोले, 23 नम्बर समष्टिका युवा शक्ति अध्यक्ष कृष्णबीर प्रधान, 24 नम्बर समष्टि प्रवक्ता दिमुक तामाङ, 24 नम्बर समष्टि युवा शक्ति अध्यक्ष प्रसन राई, सदस्य सन्तोष प्रधान, राहुल निरौला आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes