दिलीप घोषको पोस्टरमा थुकेको आरोप, भाजपाद्वारा निन्दा

सिलगढी : भाजपा राज्य सभापति दिलीप घोषको पोस्टरमा थुक फ्याँकेको घटनाको भाजपाले तीव्र निन्दा गरेको छ। दिलीप घोष सिलगढीको बाघाजतीन पार्कमा आयोजित भाजपाको जनसभामा अंश ग्रहण गर्नको लागि आज सिलगढी आइपुगेका छन्। यसैले बाघाजतीन पार्कको विभिन्न ठाउँमा दिलीप घोषको पोस्टर टाँसिएकोले उक्त पोस्टरमा थुक फ्याँकेर तिनको अपमान गरेको भाजपाको आरोप रहेको छ। अर्कोतिर भाजपा सिलगढी जिल्ला साधारण सचिव राजु साहाले अँध्यारोको फाइदा उठाएर तृणमूल कङ्ग्रेसले यस प्रकारको कार्य गरेको आरोप लगाए। उक्त घटना अति नै निन्दनीय रहेको बताउँदै यस विरुद्ध आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes