दिलीप घोषको वाहनमाथि हमला

कुचबिहार : कुचबिहारको शितलकुचीमा भाजपा प्रार्थीको समर्थनमा आयोजित जनसभाबाट फर्किरहेको समय भाजपा राज्य सभापति दिलीप घोषको वाहन लगायत केही वाहनहरूमाथि तोडफोड गरेको तृणमूल विरुद्ध अभियोग उठेको छ। उक्त घटनामा दुवै पक्षका केही मानिसहरू घाइते भएका छन् भने केही पत्रकारहरू समेत घाइते भएको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *