दिलीप घोषले मनाए अलिपुरद्वारको बक्सा किल्लामा नेताजी जयन्ती

अलिपुरद्वार : भाजपाका प्रदेश अध्यक्ष दिलीप घोषले आज अलिपुरद्वारको बक्सा किल्लामा नेताजी सुभाष चन्द्र बोसको जयन्ती पालन गरे। प्रदेश अध्यक्ष दिलीप घोषले झण्डा उत्तोलन गरेपछि बक्सा किल्लाको परिदर्शन गरे। यस अवसरमा भाजपाका प्रदेश अध्यक्ष दिलीप घोषलगायत कुचबिहारका भाजपा सांसद निशिथ प्रमाणिक एवम् अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *