दिलीप घोषले सिलगढीमा भाजपा प्रार्थीहरूको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी : आगामी 12 फरवरीको दिन सिलगढी नगरनिगम चुनाउ सम्पन्न हुने भएकोले सबै राजनैतिक पार्टीले चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा  भाजपा अखिल भारतीय उपाध्यक्ष दिलीप घोषे आज सिलगढी नगरनिगमको 38, 39 र 40 नम्बर वार्डका भाजपा प्रार्थी नित्यनन्द पाल, अरून्धती झा र दिलीप रायको समर्थनमा चुनाउ प्रचार गरे। भाजपाका कार्यकर्ता तथा समर्थकहरूको साथमा तिनले आज एउटा र्‍यालीको माध्यमद्वारा वार्डको विभिन्न इलाकाहरूको परिभ्रमण गर्नको साथै वार्डका मानिसहरूको विविध समस्याहरू सुनेपछि त्यसको समाधान गरिदिने आश्वासन पनि दिए।

चुनाउ प्रचार अवधि मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी लगायत भाजपाका अन्य नेतृत्व, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस अवसरमा दिलीप घोषले भने, सिलगढी नगरनिगम चुनाउमा जीत हासिल गर्न पार्टीले युद्धस्तरमा चुनाउ प्रचार गरिरहेको छ। सिलगढीका मानिसहरूले भाजपा पार्टीलाई समर्थन जनाउनेछ भन्नेबारे विधानसभा तथा लोकसभा चुनाउमा ज्ञात भइसकेको बताउँदै तिनले चुनाउ प्रचार अवधि सहरका मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes