दिलीप घोष पुनः भाजपा प्रदेश अध्यक्ष चयन

कोलकाता : दिलीप घोष पुनः भाजपाको पश्चिम बंगाल प्रदेश अध्यक्ष चयन गरिएको छ। पुनः भाजपा प्रदेश अध्यक्ष चयन भएकोमा तिनलाई सबैलाई शुभकामना दिए। भाजपाको राष्ट्रिय महासचिव मुरलीधर रावलेल तिनलाई आज शंसापत्र सुम्पे। कोलकाताको नेशनल लाइब्रेरीमा आयोजित राज्य भाजपाको एउटा कार्यक्रममा आज प्रदेश अध्यक्ष पदको लागि दिलीप घोषको नाम घोषणा गर्यो। यस अवसरमा उपस्थित भाजपा नेताहरूले तिनलाई माला लगाई दिएर शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *