दिनहाटाको भारत बङ्ग्लादेश सिमान्त इलाकाबाट अज्ञात युवकको शव उद्धार

कुचबिहार : कुचबिहार दिनहाटाको नाजिरहाट 2 नम्बर ग्राम पञ्चायतको भारत बङ्ग्लादेश सीमाको पूर्व दिघलटारीमा सडक नजिक अज्ञात युवकको शव उद्धार भएको छ। आज बिहान अज्ञात व्यक्तिको शव उद्धार भएको खबर पाएपछि दिनहाटा महकुमा पुलिस अधिकारी त्रिदीप सरकार लगायत ब्लक प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। मृतक युवकको दाहिने हातमा चोटको निशान रहेको छ। स्थानीय मानिसहरूले अनुमान लगाएअनुसार रातको अँध्यारोमा गाई-गोरू तस्करी गर्ने समय उक्त युवको मृत्यु भएको हुनसक्छ। तथापि, बीएसएफको तर्फबाट कुनै जानकारी गराइएको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes