दिनहाटामा भाजपा-को अञ्चल सम्मेलनलाई लिएर तनाउको माहौल

कुचबिहार : दिनहाटा एक नम्बर ब्लक अन्तर्गत भाजपाको अञ्चल सम्मेलनलाई लिएर तनाउको माहौल देखापर्यो। आगामी 24 जनवरीमा दिनहाटा एक नम्बर ब्लक अन्तर्गत सिताई विधानसभाको मातालहाट स्वास्थ्य केन्द्रमा भाजपा-ले अञ्चल सम्मेलन गर्ने भएको छ। भाजपाको आरोप अनुसार आज बिहान उक्त मैदानमा तृणमूलको झण्डा लगाइएको थियो। यस मामिलाबारे स्थानीय तृणमूल नेताहरूसित कुराकानी गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमाझ विवाद शुरू भयो। यस घटनाले इलाकामा तनाउको माहौल देखापर्यो। उक्त मैदानमा अञ्चल सम्मेलनको आयोजना गर्न भाजपाले अनुमति पाए तापनि मैदानमा तृणमूलले कसरी झण्डा लगाउन सक्छ। अर्कोतिर, तृणमूल कङ्ग्रेसले उक्त आरोपलाई अस्वीकार गरेको छ।  घटनाको खबर पाएर दिनहाटा पुलिस घटनास्थलमा पुगेका थिए। यस सम्बन्धमा भाजपा कुचबिहार जिल्ला कमिटीका सदस्य जयदीप घोषले भने, अनुमति पाए तापनि तृणमूलले उक्त मैदानमा झण्डा कसरी लगायो। यसबारे पुलिस प्रशासनलाई जानकारी गराए तर पुलिसले आगामी 28 जनवरीपछि मात्र उक्त मैदानमा सम्मेलन गर्ने निर्देश दिएको छ। तर आफूहरूले पूर्व निर्धारित समयमा नै अञ्चल सम्मेलन गर्नेछौँ। यदि कुनै प्रकारको तनाउको माहौल देखापरेको खण्डमा प्रशासनले यसमाथि ध्यान राख्नुपर्छ। अर्कोतिर, तृणमूल कङ्ग्रेसका नेता अब्दुल जलील अहमदले भने, आगामी 28 जनवरीमा मातालहाट स्वास्थ्य केन्द्रको मैदानमा तृणमूल-ले कर्मी सम्मेलनको आयोजना गर्ने भएको छ। यसको लागि प्रशासनसित अनुमति लिइसकेको छ। यसै अनुसार आजदेखि काम शुरू गरिएको हो। उक्त मैदानमा अञ्चल सम्मेलनको आयोजना गर्ने विषयमा भाजपा समक्ष कुनै अनुमति छैन। भापजा-ले आफूहरूमाथि लगाएको आरोप निराधार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes