दिनहाटामा भाजपा-ले विशाल र्‍यालीको माध्यमद्वारा महकुमाशासकलाई चढायो ज्ञापन

दिनहाटा : भाजपा-ले चोर धरो जेल भरोकार्यक्रम अन्तर्गत आज 11 सुत्रीय मागलाई लिएर एउटा विशाल र्‍याली निकाल्नको साथै दिनहाटा महकुमा शासकलाई एउटा ज्ञापन पनि चढायो। भाजपा दिनहाटा महकुमा कमिटीको तर्फबाट आज पार्टी कार्यालयबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै दिनहाटा महकुमाशासक कार्यालय पुगेर विरोध प्रदर्शन गर्यो। यसको साथै भाजपा दिनहाटा महकुमा कमिटीले 11 सुत्रीय मागलाई लिएर दिनहाटा महुकमा शासकलाई एउटा ज्ञापन पत्र पनि चढायो। उक्त र्‍यालीमा भाजपा कुचबिहार जिल्लाध्यक्ष एवम् उत्तर विधानसभा क्षेत्रका विधायक सुकुमार राय, कुचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन दे, तुफानगञ्ज विधायक मालती राभा राय, माथाभाङ्गा विधायक सुशील बर्मन, दिनहाटा सहर मण्डल अध्यक्ष अजय राय लगायत अन्य नेताहरू उपस्थित थिए। यस अवसरमा सुकुमार रायले भने, चोर धरो जेल भरोकार्यक्रम अन्तर्गत आज 11 सूत्रीय मागलाई लिएर एउटा र्‍यालीको माध्यमद्वारा महकुमाशासकलाई एउटा ज्ञापन पत्र पनि चढायो। महकुमाशासकको अनुपस्थितिमा अन्य एकजना अधिकारीलाई उक्त ज्ञापन पत्र सुम्पिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes