दिनहाटामा जन्मियो गाईको विचित्र बाछा

कुचबिहार : कुचबिहार जिल्लाको दिनहाटा महकुमा बड़ आटियाबारी 1 नम्बर ब्लक अन्तर्गत पर्ने गीतालदाह निवासी विपिन बर्मन नाम गरेका एकजना कृषकको घरमा गाईले एउटा विचित्र बाछा जन्माएको छ। उक्त गाईको बाछालाई हेर्नको लागि हाल धेरै मानिसहरूको भीड जमिरहेको छ। उक्त गाईको बाछाको एउटा टाउको, तीनवटा आँखा र दुईवटा जिब्रो रहेको छ। उक्त कुराको जानकारी पाएपछि यसबारे छानबीन गर्न प्रशासनको एउटा विशेष टीम घटनास्थलमा जाने भएको छ। अर्कोतिर, सम्बन्धित विशेषज्ञहरूको भनाइअनुसार केही जेनेटिक कारणले गर्दा यस्तो विचित्र बाछाको जन्म हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes