दिनहाटामा नकली नोट सहित व्यक्ति पक्राउ

कुचबिहार  : दिनहाटा नाजिरहाट बजारमा नकली नोट सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति नाजिरहाट 2 नम्बर ग्राम पञ्चायतको दीघलटारी इलाका निवासी 32 वर्षीय नाजिर हुसेनको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एसटीएफ-ले गत साँझ दिनहाटाको नाजिरहाट बजार इलाकामा अभियान चलाएर नाजिर हुसेनलाई पक्राउ गरेपछि छानबीन गर्दा 1 लाख 14 हजार 500 रुपियाँ नकली नोट उद्धार गरेको बताइएको छ। यसपछि गत राति नै एसटीएफ-ले उद्धार गरेको नकली नोट सहित उक्त व्यक्तिलाई साहेबगञ्ज थाना पुलिसलाई सुम्पिदिएको बताइएको छ। अर्कोतिर, पक्रा परेका व्यक्तिको स्वास्नीको आरोप अनुसार तिनका लोग्ने यी सबै कार्यमा संलग्न छैन। लोग्नेका शत्रुहरूले झुटो आरोपमा तिनलाई फँसाएको हो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes