दिनहाटामा निशिथ र उदयनबीच हातापाई, तृणमूल-द्वारा डाकेको 24 घन्टा बन्दको प्रभाव

कुचबिहार (निसं): लोकसभा चुनाउअघि गत राति कुचबिहारको दिनहाटामा उतप्तको माहौल देखापर्यो। केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिक र राज्य मन्त्री उदयन गुहारबीच हातापाई भएको थियो। गत रातिको घटनापछि आज बिहानैदेखि दिनहाटा सहर लगायत विभिन्न इलाकाको दोकन-पाट बन्द अवस्थामा रहेको छ। यसको साथै सडकमा ठाउँ-ठाउँमा पुलिसले कठोर निगरानी राखिरहेको छ। उल्लेखनीय छ, गत राति लगभग 9 बजी केन्द्रीय राज्य मन्त्री निशिथ प्रमाणिक र राज्य मन्त्री उदयन गुहारबीच भिडन्त भएको बताइएको छ। यसपछि दुवै दलबीच हातापाई हुँदा इलाका रणक्षेत्रमा परिणत भयो। उक्त घटनामा दुवै पक्षका केही कार्यकर्ताहरू घाइते भएका छन्। पुलिसलाई परिस्थिति नियन्त्रणमा ल्याउनको लागि धेरै संघर्ष गर्नुपर्यो। यस अवधि महकुमा पुलिस अधिकारी धिमान मित्रको टाउको फुटेपछि तिनलाई दिनहाटा महकुमा अस्पतालमा लगियो। घटनाको खबर पाएर जिल्ला पुलिस अधीक्षक द्युतिमान भट्टाचार्य पनि घटनास्थलमा पुगेका थिए। भाजपाको आरोप अनुसार निशिथ प्रमाणिकको काफिलामाथि तृणमूल कङ्ग्रेसका मानिसहरूले हमला, ढुङ्गामुडा तथा बमले हमला गर्यो। अर्कोतिर, तृणमूल कङ्ग्रेसको आरोप अनुसार निशिथ प्रमाणिकको केन्द्रीय बल तथा भाजपा कार्यकर्ताहरूले तृणमूलको काफिलालाई रोकेर हमला गर्यो। घटनापछि उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले दिनहाटा महकुमा 24 घण्टा बन्दको आह्वान गरे। अर्कोतिर, भाजपाले जिल्ला पुलिस अधीक्षक कार्यालय घेराउ गर्ने आह्वान गर्यो। आज बिहानैदेखि पुरा दिनहाटामा बन्दको प्रभाव देखापर्यो। यहाँको सबै दोकान पाटहरू पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ। अर्कोतिर, राज्यपाल सीभी आनन्द बोसले गत राति नै उक्त घटनाको रिपोर्ट मागेका छन्। आज राज्यपाल कुचबिहार आउने भएका छन्। लोकसभा चुनाउअघि कुचबिहारको राजनीति गर्मिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes