दिनहाटामा प्राथमिक विद्यालयबाट बम बनाउने उपकरण उद्धार

कुचबिहार: दिनहाटा उकराबारी ग्राम पञ्चायत अन्तर्गत खरिजा फलिमारी एपी प्राथमिक विद्यालयबाट बम बनाउने उपकरण उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान विद्यार्थीहरूले स्कुल कक्षाको बरान्डामा बम बनाउने उपकरण देखेपछि यसबारे शिक्षकहरूलाई अवगत गराए। यसपछि शिक्षकहरूले यसबारे पुलिसलाई सूचना दिएपछि दिनहाटा पुलिस घटनास्थलमा पुगेर बम बनाउने उपकरण उद्धार गरे। उक्त स्कुलका प्रधानाध्यापक कृष्ण कमल बर्मनले भने, आज आफूहरू स्कुलमा आएपछि एकजना छात्रले कक्षाको बरान्डामा बम बनाउन उपकरण जस्तै केही समानहरू देखेको बताए। यसपछि तिनी लगायत स्कुलका अन्य शिक्षकहरू त्यहाँ गएपछि पुलिसलाई खबर दिए। स्कुल परिसरमा बम बनाउने उपकरण उद्धार भएकोले गर्दा आफूहरू निक्कै चिन्तित छौँ। अर्कोतिर, उक्त स्कुल नजिककै इलाकामा आज तृणमूल बुथ सम्मेलनको आयोजना गरिएको छ। केही बदमाश तथा असामाजिक तत्वहरूले तृणमूलको सम्मेलनलाई विफल गर्ने उद्देश्यले यस प्रकारको कार्य गरेको हुनसक्ने उकराबारी अञ्चल तृणमूल कङ्ग्रेसका अध्यक्ष सुजहान अलीले आरोप लगाएका छन्। भाजपाको कुचबिहार जिल्ला अध्यक्ष सुकुमार रायले बम बनाउने उपकरण उद्धार गरेको घटनालाई लिएर तृणमूलमाथि कटाक्ष कसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabetcratosroyalbet girişmarsbahiscasinolevantbetgitcasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinograndpashabetJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes