दिनहाटा उपचुनाउ : चुनाउ प्रचार गर्न भाजपा सुकान्त मजुमदार र दिलीप घोष कुचबिहारमा

कुचबिहार : दिनहाटा उपचुनाउको प्रचारको लागि भाजपा राज्य सभापति सुकान्त मजुमदार र भाजपाका केन्द्रीय उपाध्यक्ष दिलीप घोष आज कुचबिहार आइपुगेका छन्। दिलीप घोष र सुकान्त मजुमदार आज कुचबिहारको रेलवे स्टेसनमा ओर्लिएपछि भाजपा जिल्ला सभापति मालती राभा राय लगायत जिल्लाका भाजपा नेतृत्व तथा समर्थकहरूले भव्य स्वागत जनाए। दिनहाटा उपचुनाउको प्रचार लगायत अन्य केही कार्यक्रमहरूमा अंस ग्रहण गर्नका लागि ती द्वय कुचबिहार आइपुगेको पार्टी सूत्रमार्फत् थाहा लागेको छ। यस अवसरमा भाजपा राज्य सभापति सुकान्त मजुमदारले दिनहाटा तृणमूल प्रार्थी उद्यन गुहमाथि कटाक्ष कसे। तिनले भने, दिनहाटामा भयको माहौल यथावत् रहेकोले गर्दा साधारण मानिसहरू खुल्ला रूपमा अघि आउन सकेका छैनन्। यदि निष्पक्ष अनि कुनै रोकटोक बिनै चुनाउ सम्पन्न भएको खण्डमा मानिसहरूले अवश्यै भाजपा प्रार्थीलाई मतदान गरेर विजय बनाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes