दिनहाटाको बामनहाट इलाकामा ताजा बम उद्धार,मानिसहरू आतङ्कित

कुचबिहार (निसं): कुचबिहार जिल्लाको दिनहाटा पञ्चायत चुनाउलाई लिएर माहौल निक्कै गर्मिएको थियो भने यस अवधि स्थानीय केही व्याक्तिहरूले आफ्नो प्राण समेत गुमाएका थिए। पञ्चायत चुनाउको परिणाम हिज मंगलवार घोषणा भएको छ। तर मतगणनाको घोषणा भएको केही घन्टाको अवधिमा नै दिनहाटाको बामनहाट इलाकाबाट एउटा ताजा बम उद्धार भएपछि इलाकामा फेरि आतङ्कको माहौल देखा परेको छ। प्राप्त जानकारी अनुसार दिनहाटा 2 नम्बर ब्लकको बामनहाट एक ग्राम पञ्चायतको महादेबेरपाट इलाकामा स्थानीय मानिसहरूले सडक किनारमा एउटा ताजा बम देखेपछि यसबारे चारैतिर हो-हल्ला फैलियो। त्यसपछि यसबारे पुलिसलाई पनि सूचना दिइयो। खबर पाउन साथ दिनहाटा पुलिस घटनास्थलमा पुगेर उक्त बम उद्धार गरेको छ। यसको साथै पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes