दिपावली अगावै बोनस दिनुपर्ने मागमा चियाश्रमिकहरूद्वारा विरोध प्रदर्शन

बाघडुग्रा (निसं): बाघडुग्राको तिरहाना चियाकमानमा बोनसको मागलाई लिएर श्रमिकहरूले विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार श्रमिकहरू आज बिहानदेखि बोनसको आसमा कमानमा भेला भएका थिए भने यता बिहानैदेखि कमान प्रबन्धनको कुनै पत्तो लागेको छ। गत 2 नोभेम्बरको दिन बोनसको माग गर्दै चियाश्रमिकहरूले म्यानेजरलाई घेराउ गरेपछि एउटा बैठक भएको थियो। यसको साथै हिजो राति पनि कमान प्रबन्धनलाई लिखित पत्र सुम्पिएको थियो। लिखित पत्र सुम्पेपछि नै कमान प्रबन्धन देखापरेको छैन। चियाश्रमिकहरूले बोनसको मागमा क्षोभ प्रकट गर्दै बोनस नपाउन्जेलसम्म आन्दोलन जारी राख्ने चेताउनी समेत दिएका छन्। तृणमूल चियाकमान श्रमिक युनियन चियाश्रमिकहरूको साथमा छ। युनियनका सदस्य निर्जल दे –ले बताएअनुसार तृणमूल चियाकमान श्रमिक युनियन श्रमिकहरूको हितमा सदैव खडा रहनेछ। यसबारे श्रम मन्त्री तथा श्रम सचिवलाई जानकारी गराइसकेको छ। श्रमिकहरूको मागलाई लिएर आन्दोलन जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes