दिपावलीको अघि सिलगढीमा धेरै मात्रामा प्रतिबन्धित पटेका उद्धार

सिलगढी, 24 अक्टोबर (निसं): दिपावलीको अघि सिलगढीको मतिगढा पुलिसले धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गरेको छ। हरेक वर्षको जस्तै, यस वर्ष पनि दिपावलीको अघि प्रतिबन्धित पटेकाको बिक्री रोक्नका लागि पुलिसले विशेष निगरानी शुरु गरेको छ।
बुधबार पुलिसले गोप्य सूचनाको आधारमा मतिगढा थाना अन्तर्गत खोपरेल बजार क्षेत्रमा भरत कुमार नामक व्यक्तिको घरमा छापामार अभियान चलायो। पुलिसले त्यहाँबाट धेरै मात्रामा प्रतिबन्धित पटेका उद्धार गरेको छ। उक्त उद्धार गरेको पटेकाको अनुमानित बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ।
उक्त घटनामा एकजना व्यक्तिलाई बिरासतमा लिएको भए तापनि पछि उक्त व्यक्ति रिहा भएका छन्। यद्यपि, ती प्रतिबन्धित पटेकाहरूलाई पुलिसले जफत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes