दीर्घदिनदेखि जर्जर अवस्थामा फुलबारी पुटीमारी इलाकाको सडक, गाउँलेहरूद्वारा मरमति गरिदिने माग

फुलबारी (निसं): फुलबारीको पुटीमारी इलाकाको सडक लामो समयदेखि खराब स्थितिमा रहेकोले उक्त सडक भएर यातायात गर्न निक्कै असुविधा भइरहेको छ। सडकको बीचमा ठुल्ठुला खाल्डो भएको छ भने खाल्डोले भरेको सडकमा धुलो उड्ने गर्दछ। यसैले स्थानीय मानिसहरूले सडकको मरमति गरिदिने माग गरेका छन्। फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पुटीमारी जगन्नाथ मन्दिरबाट बलराम हाट पुलसम्म लगभग डेढ किलोमीटर सडक लामो समयदेखि जर्जर अवस्थामा रहेको छ। सडकको पिच पनि उप्किसकेको छ। उक्त सडक भएर दिनहुँ हजारौँ मानिसहरू आवाजाही गर्ने गर्दछन्। सडकको अवस्था जर्जर रहेकोले गर्दा यहाँ प्रायःजसो साना-ठुला दुर्घटनाहरू हुने गर्दछ। स्थानीय मानिसहरूले उक्त सडकको चाँड मरमति गरिदिने माग गरेका छन्। यस सम्बन्धमा फुलबारी 2 नम्बर ग्राम पञ्चायतका उप प्रधान किशोर चन्द्र रायले भने, यो सडक खराब स्थितिमा रहेको छ। उक्त सडक धेरै वर्षअघि उत्तरबंग विकास विभागद्वारा पक्का बनाइएको थियो। उच्च अधिकारीहरूसित कुराकानी गरेर सडक मरमतिको पहल गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes