दिव्य ज्योति संघद्वारा तीनधारेमा वृक्ष रोपण कार्यक्रम

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको शंकर निवासमा अवस्थित दुर्गा काली मन्दिरको स्थापनाको एक सय वर्ष पुगेको अवसरमा दिव्य ज्योति संघको आयोजनामा आज वृक्ष रोपण कार्यक्रम सम्पन्न गरियो। दिव्य ज्योति संघको तर्फबाट आज तीनधारेकै पुरानो प्राथमिक पाठशाला ब्रम्ह्र मन्दिर प्राथमिक पाठशाला र दुर्गा काली मन्दिर परिसरमा एक सयवटा रुखको विरुवाहरू रोप्ने कार्य सम्पन्न गरियो। यस वर्ष दुर्गा काली मन्दिरले एक सय वर्ष पुरा गरेको अवसरमा दिव्य ज्योति संघले विभिन्न कार्यहरू गर्ने भएको छ। यसै अन्तर्गत आज पहिलो कार्यक्रम अन्तर्गत रुखको विरुवा रोप्ने कार्य सम्पन्न गरियो। यस कार्यमा संघका सभापति टिकाबहादुर कालीकोटे, सचिव चन्द्रबहादुर भुजेल, सह सचिव नवराज छेत्री, कार्यकारी सदस्य सन्तोष लामा लगायत अन्यले रुखको विरुवा रोपे। विरुवा रोपण कार्यक्रमपछि दिव्य ज्योति संघका सह सचिव नवराज छेत्रीले पत्रकारहरूसित बोल्दै शंकर निवासमा रहेको माता दुर्गा काली मन्दिरको स्थापानाको एक सय वर्ष पुगेको अवसरमा हामीले विभिन्न कार्यक्रमहरू गर्ने बताउँदै आज रुखको विरुवा रोपेर यसको शुरुवात गरिएको हो।  तिनले विरुवाहरू उपलब्ध गराउन सहयोग गर्ने खरसाङ गाडीधुरा रेञ्जका रेञ्जर बसन्त शेर्पाप्रति पनि आभार प्रकट गरे। सह सचिव नवराज छेत्रीले दिव्य ज्योति संघले दोस्रो कार्यक्रम अन्तर्गत आगामी 20 सेप्टेम्बरको दिन नि:शुल्क आँखा जाँच शिविरको आयोजना गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes