दिवङ्गत हरिप्रसाद छेत्रीको निधनमा तीनधारेमा नागरिक श्रद्धाञ्जलि कार्यक्रम

खरसाङ (निसं) : समाजसेवी, राष्ट्रीय शिक्षक सेवा पुरस्कारद्वारा सम्मानित एवम् तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको निधनमा तीनधारेमा नागरिक श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरियो। साहित्य कला संस्थान तीनधारे अनि वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको संयुक्त आयोजनामा स्व. हरिप्रसाद छेत्रीको स्मरणमा तीनधारेको महात्मा गाँधी हलमा गरेको श्रद्धाञ्जलि कार्यक्रमको अध्यक्षता साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र गीतकार सुकुमार बराईलीको सञ्चालनमा सम्पन्न भयो। बौद्ध धर्मानुसार बौद्ध धर्मगुरु दावा लामा अनि म्हाणिपा संघ तीनधारेद्वारा पूजा-अर्चना गरेर थालिएको कार्यक्रममा स्व. हरिप्रसाद छेत्रीको निधनमा एक मिनटको मौन धारण गरियो। कार्यक्रममा बौद्ध धर्म परम्परा अनुसार 108 वटा बत्ती अर्थात् छिमी बालेर हरिप्रसाद छेत्रीलाई श्रद्धाञ्जलि दिइयो। कार्यक्रममा गीतकार सुकुमार बराईलीले स्व. हरिप्रसाद छेत्रीमाथि लिखित एवम् बरूण रसाईलीद्वारा स्वरवद्ध गरिएको स्व. हरिप्रसाद छेत्रीमाथि श्रद्धाञ्जलि गीत प्रस्तुत गरियो। कार्यक्रममा इशान्त सुब्बा, प्रयास प्रधान, रोहित ब्राह्मण, गौरव ब्राह्मण, नरेन बम्जनले कविता पठन गरे भने स्व. हरिप्रसाद छेत्रीको योगदान र उनको विभिन्न पक्षहरू विषयमा वक्तव्य राख्ने क्रममा साहित्य कला संस्थान तीनधारेको पक्षमा मूल सचिव सन्तोष लामा, वरिष्ठ नागरिक कल्याण संगठनको पक्षबाट जेबी गुरुङ, मित्र संघ गोलाई पाखाको तर्फबाट मदनकुमार प्रधान, पिपल्स वेलफेयर सोसाइटी तीनधारेको पक्षमा बिनयकुमार छेत्री र तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट शिक्षक प्रभारी देबेन्द्र लामाले वक्तव्य राखे। त्यसरी नै परिवार पक्षबाट माइला छोरा एवम् तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले वक्तव्य राख्दै सबैलाई धन्यवाद दिए। कार्यक्रममा साहित्य कला संस्थान तीनधारे, वरिष्ठ नागरिक कल्याण संगठन तीनधारे र तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट शोक समवेदना पत्र पठन गरेर परिवार पक्षलाई सुम्पियो। कार्यक्रममा तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयका शिक्षिकाहरू, विद्यार्थीहरू लगायत तीनधारे क्षेत्रका विभिन्न संघ-संस्थाहरू तथा विभिन्न व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetrekabet girişrekabetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes