दिवङ्गत लता मंगेशकरलाई स्टुडेन्ट्स सोसाइटीद्वारा श्रद्धाञ्जलि

सिलगढी : स्वर साम्राज्ञी लता मंगेशकरको आज 92 वर्षको उमेरमा निधन भयो। तिनको निधनले सङ्गीत जगत लगायत देशभरिमै शोकको लहर छाएको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आज स्टुडेन्ट्स सोसाइटीको तर्फबाट दिवङ्गत लता मंगेशकरलाई श्रद्धाञ्जलि अर्पण गरियो। तिनको प्रतिकृतिमा फुल माला लगाई दिएर मोमबत्ती जलाएर तिनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनटको मौन धारण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.