दिवङ्गत पार्षद कृष्णचन्द्र पालको पोस्टर च्याँतिदिएको घटनाले इलाकामा तनाउ, थानामा रिपोर्ट दर्ता

सिलगढी : सिलगढी नगरनिगमको 23 नम्बर वार्डका दिवङ्गत काउन्सिलर कृष्णचन्द्र पालको पोस्टर च्याँतेर फ्याँकेको घटनाले इलाकामा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढी पार्क नजिक टाँसिएको कृष्ण चन्द्र पालको पोस्टर केही अज्ञात व्यक्तिहरूले च्याँतेर फ्याँकिदिएको बताइएको छ। स्मरण रहोस्, धेरै वर्ष अघिदेखि कृष्ण चन्द्र पाल सिलगढी नगरनिगमको 23 नम्बर वार्डका काउन्सिलरको पदमा आसिन थिए भने तिनी आफ्नो वार्डमा खुबै जनप्रिय थिए। तर आज बिहान तिनको पोस्टर च्याँतेर फ्याँकिदिएको थाहा पाएपछि पार्टीका कार्यकर्ता तथा स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे।

कृष्ण चन्द्र पालका भाइ अमर चन्द्र पालले आज बिहान पोस्टर च्याँतेर फ्याँकिदिएको थाहा पाएपछि उक्त घटना अति नै निन्दनीय रहेको बताउँदै विपक्षी पार्टीका केही दुष्कृतिहरूले नै यस प्रकारको कार्य गरेको तिनले आरोप लगाए। उक्त घटनालाई लिएर 23 नम्बर वार्ड तृणमूलको तर्फबाट सिलगढी थानामा अभियोग दर्ता गरेको छ। यसपछि सिलगढी थाना पुलिस र गौतम देव घटनास्थलमा पुगे। उक्त घटनामा राजनीतिक पार्टीसित संलग्न केही दुष्कृतिहरूको हात रहेको हुनसक्ने गौतम देवले आशंका व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes