सिलगढी : दिवङ्गत पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्मरण गर्दै विधान स्पोर्टिङ क्लबद्वारा श्रद्धाञ्जलि अर्पण गरियो। क्लबका सदस्यहरूले दिवङ्गत प्रणब मुखर्जीको प्रतिकृतिमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्नको साथै तिनको आत्माको शान्तिको लागि 1 मिनटको मौन धारण गरे। यसको साथै क्लबका दिवङ्गत दुई सदस्यहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। तर्फबाट यस अवसरमा विधान मार्केट स्पोर्टिङ क्लबका सदस्य नान्टु पाल, बाबलु तालुकदार लगायत अन्य सदस्यहरू उपस्थित थिए।