दिउँसो सुनसान देखिने खरसाङ बजार बिहान 10 बजेसम्म मानिसहरूको अधिक भीड

खरसाङ : खरसाङ बजारमा दिउँसोको समय सुनसान देखिए पनि बिहानको समय भने निक्कै मानिसहरूको भीड़ देखिने गरिएको छ। विशेष गरेर बिहान 7 बजेदेखि 10 बजेसम्म आवश्यक सा-साना दोकानहरू खुल्लै रहने छुट छ त्यसैले बिहानको समय सौदापात गर्ने मानिसहरूको भीड़ निक्कै देखिन्छ। बजारमा मानिसहरू बिहानको समय दिएको छुटमा हतार हतार आएर सौदापात गर्दै गरेको देखिन्छ। विशेष गरी साग-सब्जीहरू र अन्य आवश्यक सामाग्रीहरू किन्ने मानिसहरूको चहल पहल र भीड़ बिहानको समय निक्कै देखिन्छ। बिहानको समय गाड़ीहरू पनि निक्कै कुद्ने गरेकोले ट्राफिक पुलिसद्वारा आज गाड़ीहरू नियन्त्रण गर्दै गरेको देखियो। निर्धारित तोकिएको समयसम्म शहरका दोकान-पाटहरू बन्द नगरिए पुलिस प्रशासनले सक्रिय बनेर कार्य गरिरहेको छ। खरसाङ बजारमा दैनिक रुपमा अपरान्हको समय जुन प्रकारले सुनसान हुन्छ त्यस्तै बिहानको समय पनि भीड़ कम हुन आवश्यक देखिएको छ। बिहानको समय 7 बजेदेखि 10 बजेसम्म छुटको अवधि मानिसहरूको अधिक भीड देखिन थालेकोले यस्तो स्थितिमा कोराना संक्रमित हुन सक्ने अधिक सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes