डीके प्रधानले दिएको बयानको बौद्ध धर्मगुरु तथा भाजपा नेता पेम्बा रिम्पोर्छेद्वारा घोर विरोध, 5 डेसिमल जमिनको पट्टा नथाप्ने अनुरोध

खरसाङ (निसं): चिया कमानवासीलाई दिइने जमिनको 5 डेसिमल पर्जा पट्टा विषयमा हिजो दार्जिलिङमा राखिएको प्यानल डिस्कसन अवधि भागोप्रमो-का अधिवक्ता तथा नेता डीके प्रधानले दिएको वयानको बौद्ध धर्मगुरु तथा भाजपा नेता पेम्बा रिम्पोर्छेले घोर विरोध जनाएका छन्। तिनले उक्त पर्जा पट्टा विषयमा राखिएको चर्चा कार्यक्रममा आफुलाई पनि बोलाएको भए तापनि कतिपय कारणले जानु नपाएको तर चर्चा कार्यक्रममा सत्ता पक्षबाट जबर्जस्ती गर्न खोजिएको आरोप लगाएका छन्। रिम्पोर्छेले चर्चामा इतिहास नबुझीकन बोलेको आरोप लगाउँदै उनीहरूका बाजे-बराजु नेपालबाट ल्याएको होला तर मेरो बाजे बराजु यतैको हो। भारत स्वाधीन हुन अघि नै ईस्ट ईण्डिया कम्पनी हुँदा पनि हाम्रो बाजे बराजु यतैको थिए। दार्जिलिङ भारतमा नहुँदा पनि हामी यहाँ नै थियौं भनी दावी गरे। पेम्बा रिम्पोर्छेले अघि भने, पर्जा पट्टा विषयमा बंगाल सरकारले धेरै वर्ष अघिदेखि रिहर्सल गरिरहेका थिए, जतिबेला विभिन्न जात-गोष्ठीहरूको विकास बोर्ड गठन गरिएको थियो। बोर्डले नीलो रंगको च्यादर भएको घर बनाएर जियो ट्याक गराएर सेटलाइटबाट फोटो क्लिक गरेर नीलो छाना भएको घरहरूमा हामीले शरणार्थीहरूलाई शरण दिएका छौं भन्न खोजेको र अहिले आएर चियाबारीलाई लक्ष्य राखेर शरणार्थी पट्टा दिएर शरणर्थी बनाउन खोजेको आरोप लगाए। यो पट्टा कुन विभागबाट वितरण गरिनेछ भनी प्रश्न गर्दै गोर्खाहरूको हितको लागि साथै पहाड़को लागि तौजी विभागलाइ भनेर सोझै पर्जा पट्टाको मालिकना हक दिलाउन सक्छ भनी बताएका छन्। हामीले पट्टा थाप्न साथ शरणार्थी हुन्छौं अनि शरणार्थी भएपछि अलग राज्य माग गर्नु सक्दैनौं भनी तिनले बताए। उनले पहाड़मा 1986, 2007 र 2017 मा सहिद भएको पर्जा पट्टाको लागि होइन तर अलग राज्यको लागि हो भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes