डीएमले गरे जिल्ला र महकुमाका गैर सरकारी नर्सिङ होमहरूका प्रतिनिधिसित बैठक

सिलगढी: दार्जिलिङ जिल्लामा दिनहुँ कोरोना संक्रमितहरूको सङ्ख्या बढिरहेको कुरालाई ध्यानमा राखेर दार्जिलिङका जिल्ला शासकले आज सिलगढीको स्टेट गेस्ट हाउसमा स्वास्थ्य विभाग साथै प्रशासनिक अधिकारीहरूको उपस्थितिमा गैर सरकारी अस्पतालका प्रतिनिधिहरूसित एउटा महत्वपूर्ण बैठक गरे। बैठक पछि जिल्ला मुख्य स्वास्थ्य अधिकारी प्रर्लय आचार्यले दिएको जानकारी अनुसार जिल्ला अनि महकुमाका सबै नर्सिङ होमलाई सरकारी गाइड लाइन अनुसार लगभग 25 देखि 30 प्रतिशत बेड रिजर्भ राख्ने निर्देश दिएको छ। यसवाहेक,सरकारी नियम अनुसार गैर सरकारी अस्पतालहरूले बिमारीलाई रेफर गरिरहेको छ अथवा छैन भन्ने बारेमा पनि बैठकमा जानकारी लिइयो। तिनले अझ भने, बैठक अवधि केही अस्पताल अनि डायग्नोस्टिक सेन्टरले कोरोना टेस्ट गर्नेबारे इच्छा व्यक्त गरे तापनि तिनीहरूको सर्वप्रथम टेस्ट गर्ने सामान (किट्) को निरीक्षण गरिने छ अनि मात्र तिनीहरूलाई टेस्ट गर्ने अनुमति दिइने छ। यसैगरी, सिलगढीको इन्डोर स्टेडियमलाई पनि फेरि सेफ होमको लागि तयारी गरिँदैछ। अर्कोतिर, नक्सलबारीको हाथीघिसा, बतासी र लिबू टारीमा रहेको सेफ हाउस माथि पनि नजर राखिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes