डुवर्सको नगरकट्टामा पीपीएस-को सभा

नगरकट्टा : विधानसभा चुनाउ अगावै भूतपूर्व स्पिकर पीएस साङमाको पार्टी नेशनल पिपल्स पार्टीको आयोजनामा आज नगरकट्टा आदिवासी सांस्कृति चर्चा केन्द्रमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा उपस्थित पीएस साङमाका छोरा तथा वर्तमान मेघालय राज्यका ऊर्जा मन्त्री जेम्स पीके साङमाले आगामी विधानसभा चुनाउमा नर्थ बेङ्गालबाट पनि आफ्नो पार्टीको तर्फबाट प्रार्थीहरू चुनाउ मैदानमा उतार्ने बताए। उक्त सभामा डुवर्स तराई अनि कालेबुङ क्षेत्रका समर्थकहरू उपस्थित थिए भने सभामा अन्य दलका केही समर्थकहरूले एनपीपीको झण्डा समाते। दलमा सामेल भएका समर्थकरूलाई पार्टीका राष्ट्रिय महाचिव जेम्स पीके साङमाले दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए।

नगरकट्टा खण्डस्थित केरन चियाबारीका केही मानिसहरू पनि आज एनपीपी-मा सामेल भए। जेम्स पीके साङमाले सभालाई सम्बोधन गर्दै नर्थ ईस्ट अनि नर्थ बेङ्गालको सीमाना एउटै रहेकोले गर्दा नर्थ बेङ्गाललाई पनि नर्थ ईस्ट काउन्सिलमा गाभिनु आवश्यक रहेको कुरा बताए। सिक्किम राज्य पहिला नै नर्थ ईस्ट काउन्सिलमा गाभिएको छ भने यो बीचको 6 सय 5 वर्ग किलोमिटर भूभाग पनि गाभिनु पर्ने तिनले बताए। चियाबारीको दयनीय अवस्थाबारे बोल्दै तिनले यहाँका जनताले साथ दिए दलले राष्ट्रिय स्तरमा कुरा उठान गरेर यहाँको समस्या समाधान गरिदिने आश्वसान दिए। तिनले आफ्नो पिता पीएस साङमाको पनि यहीँ सपना रहेको थियो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes