डाक्टरहरू हडतालमा, अलीपुरद्वार जिल्ला अस्पतालमा चिकित्सा गर्न आएका बिमारीहरू चिकित्सा नगरी घर फर्किन वाध्य

अलीपुरद्वार,17अगस्त (निसं): आरजी करको घटनालाई लिएर आईएमए-ले आज 24 घण्टा हडताल बोलाएको छ। यसले गर्दा अलीपुरद्वार जिल्ला अस्पतालमा चिकित्सा सेवाहरू बाधित बन्न पुगेकोले बिरामीहरूले असुविधाको सामना गर्न परिरहेका छन्। स्मरण रहोस, कलकताको आरजी कर मेडिकल कलेज एवं अस्पतालको महिला डाक्टरलाई रेप अनि हत्या भएको घटनालाई लिएर हाल देशभरिमा नै डाक्टरहरूको हडताल रहेकोले गर्दा बिरामीहरूले धेरै असुविधा भोग्न परिरहेका छन्। चिकित्सा गराउनको लागि आएका बिरामी अनि तिनीहरूको परिवारका सदस्यहरू चिकित्सा नगरी घर फर्किन वाध्य छन्। अलीपुरद्वार जिल्ला अस्पतालमा पनि आज चिकित्सा गराउनको लागि आएका केही बिरामी अनि तिनीहरूको परिवारका सदस्यहरू चिकित्सा नगरी फर्किए। यसपछि बिमारीहरूले धेरै असुविधाको सामना गर्न परिरहेको कुरा थाहा पाएपछि रोगी कल्याण समितिका चेयरम्यान तथा विधायक सुमन काञ्जीलाल अस्पताल आइपुगे। यसपछि घटनाबारे डाक्टरहरूसित कुरा गरेर तत्कालै बिरामीहरूलाई हेर्ने व्यवस्था गरे। बिरामी अनि तिनका परिवारका सदस्यहरूले चाँडै चिकित्सा सेवा सामान्य गर्ने मांग गरेका छन्।

अर्कोतिर, रोगी कल्याण समितिका चेयरम्यान तथा विधायक सुमन काञ्जीलालले भने, सम्पूर्ण देशभरिमा नै डाक्टरहरूको हडताल चलिरहेको छ। यसको असर अस्पतालहरूमा पनि परिरहेको छ। आउटडोर बन्द गरिदिएको छ, तर टाढा-टाढाबाट आएका बिरामीहरूलाई हामीले आपातकालीन सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छौ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes