दोकानहरूबाट निःशुल्क समानहरू लिइने व्यक्तिविरुद्ध थानामा अभियोग दर्ता

सिलगढी : एकजना व्यक्तिले दोकानबाट सिगरेट, पानी किनेर रुपियाँ दिँदैन थिए। समय-समयमा यस्तै प्रकारले दोकान-दोकानमा गएर फ्री-मा समानहरू लिने तिनको अभ्यास भइसकेको थियो। उक्त घटनाको प्रतिवाद गर्दा व्यवसायीहरूसित दुर्व्यवहार तथा झगडा गर्ने गरेको उक्त व्यक्तिविरुद्ध अभियोग उठेको छ। व्यवसायीहरूको आरोप अनुसार केही दिन अघिदेखि शक्तिगढ पीडब्ल्युडी मोड नजिकका व्यवसायीहरू उक्त व्यक्तिको यस प्रकारको व्यवहारले गर्दा वाक्कै-दिक्कै भइसकेका थिए। समय-समयमा उक्त व्यक्तिले दोकानमा आएर रुपियाँ नदिई समानहरू लिइने गरेको साथै रुपियाँ माग्दा आफूहरूसित झगडा गर्ने गर्दथे। गत राति सोमा सेन नाम गरेकी एउटी महिला व्यवसायीसित पनि यस्तै प्रकारको अभद्र व्यवहार गरेको उक्त व्यक्तिविरुद्ध अभियोग उठेको छ। यसपछि महिला व्यवसायीले आज एनजेपी थानामा तिनीविरुद्ध अभियोग दर्ता गरिन्। सोमा सेनले बताएअनुसार उक्त व्यक्तिले धेरै दिनदेखि दोकानमा आएर समानहरू लिएपछि रुपियाँ माग्दा झगडा गर्ने गर्दछ। छेउछाउको केही व्यवसायीहरूसित पनि तिनले यस्तै व्यवहार गर्ने गरेको बताइन्। पीडब्ल्युडी मोड खुद्रा व्यवसायी समितिका सचिव पार्थ घोषले भने, उक्त व्यक्तिले यसभन्दा अघि पनि केही व्यवसायीहरूसित अभद्र व्यवहार गरिसकेका थिए । उक्त व्यक्तिविरुद्ध यसभन्दा अघि पनि थानामा अभियोग दर्ता गरिसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişdeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes