दोकानमा चोरी गरेको आरोपमा युवकलाई पक्राउ गरेर सामूहिक कुटपीट गरेपछि सुम्पिदियो पुलिसलाई

राजगञ्ज: फुलबारीको नतुनहाटको एउटा दोकानमा चोरी गरेको एकजना युवकविरुद्ध अभियोग उठेको छ। स्थानीय मानिसहरूले उक्त युवकलाई पक्रेर सामूहिक कुटपीट गरेपछि पुलिसलाई सुम्पिदिएको छ। दोकान मालिक गोपाल सेनले बताएअनुसार तिनको दोकानमा पान लगायत अन्य विविध सामग्रीहरू बिक्री गर्ने गर्दछ। आज बिहानै तिनको दोकानमा चोरी भएकोबारे थाहा पाएपछि तत्कालै दोकानमा पुगेर हेर्दा दोकानमा लगाएको ताला भत्केको अवस्थामा रहेको साथै त्यहाँ रहेको सबै सर समानहरू चोरी भएको थाहा पाए। यसपछि इलाकामा यताउता खोजी गर्दा तिनले एकजना युवकलाई नशालु पदार्थ सेवन गरिरहेको अवस्थामा देखे भने उक्त युवकको छेउमा चोरी गर्नमा प्रयोग गरिने सरसमान साथै दोकानबाट चोरी गरेको समानहरू पनि उद्धार गरे। घटनाबारे थाहा पाएपछि स्थानीय मानिसहरू भेला भएर उक्त युवकलाई पक्रेर सामूहिक कुटपीट गर्नको साथै उक्त युवकलाई बाँधेर राखेर घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई पक्राउ गरेर थानामा लगे। स्थानीय मानिसहरूको आरोप अनुसार केही वर्ष अघिदेखि इलाकाको दोकानहरूमा चोरी भइरहेको छ। उक्त इलाकामा पुलिसको नजरदारी बढाउने साथै कठोर पदक्षेप ग्रहण गर्ने तिनीहरूले माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes