दोकान तथा एटीएम सामु दुरत्वको लागि बनाइयो गोलो घेरा

कुचबिहार : कुचबिहार प्रशासनले अति आवश्यक दोकानहरू अनि एटीएम-मा मानिसहरूको भीडलाई देखेर विशेष पहल शुरू गरेको छ। आज कुचबिहारको सदर महकुमा शासकको निर्देश अनुसार कुचबिहार नगर निगमको सबै दोकान, एटीएम काउन्टर अनि नियमित दुकानहरू अघि गोलो घेरा बनाइ दिएको छ। यसले गर्दा मानिसहरूबीचमा दुरी रहने बताइएको छ।  यस प्रकारको मानिसहरूको पहललाई प्रशासनले सराहना गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *