डुवर्स कप फुटबल टुर्नामेन्ट 24 अगस्तदेखि आरम्भ हुने

सिलगढी (निसं): डुवर्स भिजन सोसाइटीद्वारा आयोजित डुवर्स कप फुटबल टुर्नामेन्ट आगामी 24 अगस्तदेखि मटेली हाई स्कुल खेल मैदानमा सम्पन्न हुने भएको छ। उक्त टुर्नामेन्ट आयोजना गर्नुको प्रमुख उद्देश्य प्रतिभावान खेलाडीलाई सही प्लेटफर्म दिन अनि गरिब परिवारका छोरा-छोरीहरूको सामूहिक विवाह गराइदिन रहेको आयोजक समिति सूत्रले जनाएको छ। उक्त टुर्नामेन्टमा मोठ 16 वटा नामी-दामी फुटबल क्लबहरूले अंश ग्रहण गर्ने भएको छ, जसमा छिमेकी देश नेपाल र बङ्गलादेश लगायत सिक्किम, सिलगढी, खरसाङ, कालेबुङ, दार्जिलिङ, खरसाङ आदिको क्लब सामेल छ। आयोजक समितिको पक्षमा चिफ को-अर्डिनेटर तथा केएफसी-का कार्यकारी अध्यक्ष तथा सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसनका महासचिव सुरेन प्रधानले दिएको जानकारी अनुसार यस टुर्नामेन्टमा स्थानीय खेलाडीलाई प्रमुखता दिनको लागि ‘भोकल फोर लोकल’-को नारा लिएर सञ्चालन गरिएको उक्त नगद राशी टुर्नामेन्टमा अफ्रिकी मुलका खेलाडीहरूलाई खेल खेल्न प्रतिबन्ध लगाइएको छ। यस फुटबल टुर्नामेन्टको उद्घाटन म्याच आगामी 24 अगस्तको दिन गोरुबथान एफसी बनाम एसटी ब्रदर्स राङ्गामाटीमाझ खेलाइने छ। यस टुर्नामेन्टको च्याम्पियन टोलीलाई आकर्षक ट्रफीको साथमा नगद राशी 50 हजार अनि उप-विजेता टोलीलाई आकर्षक ट्रफी सहित नगद राशी 30 हजार रूपियाँ प्रदान गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes