डुवर्स ह्युमन केयर सोसाइटीको तर्फबाट रक्तदान शिविर

सिलगढी : डुवर्स ह्युमन केयर सोसाइटीको तर्फबाट आज सिलगढीको कञ्चनजङ्घा स्टेडियममा रक्तदान शिविरको आयोजना गरियो। देशभरि नै कोरोनाको संक्रमण बढ्दै गइरहेकोले हाल सहरमा रगतको कमी भएकोले गर्दा नै सोसाइटीको तर्फबाट उक्त पहल गरिएको हो। शिविरमा संग्रहित गरिएको रगत लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ। अर्कोतिर, उक्त शिविरमा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू पनि वितरण गरियो। रक्तदान शिविरमा रामकृष्ण वेदान्त आश्रमका महाराज स्वामी राघवानन्द लगायत अन्य मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes