डुवर्सका साहित्यकारहरूद्वारा गोर्खा जनपुस्ताकालय खरसाङको परिदर्शन

खरसाङ (निसं) : डुवर्स नेपाली साहित्य सभाका प्रतिनिधिहरूले आज भारतीय गोर्खाहरूका सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय भवनको परिदर्शन गरे। डुवर्सका प्रतिनिधिहरूमा देवेन विश्वकर्म, रोहित विश्वकर्म, दिवस शाशंकर, शित्तल शाशंकर, घनश्याम सापकोटा, कालु गदाईली आदि उपस्थित थिए। डुवर्स क्षेत्रका साहित्यकारहरूले गोर्खा जनपुस्ताकालय खरसाङको महत्व बुझेर यसरी परिदर्शन गरिएको जानकारी प्राप्त भएको छ। डुवर्सका साहित्यकारहरूलाई गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट स्वागत जनाइएको थियो। यस अवसरमा पुस्ताकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपम, उप सभापति ऋषि राईसह सचिव प्रदीप शेर्पा, पूर्व अध्यक्ष तिलक शर्मा लगायत प्रकाश लामा आदिले स्वागत जनाएका थिए। यस भेटघाटको अवसरमा पुस्ताकालयको पक्षबाट चन्द्रिका शतवाषिर्की र प्रतिवेदनका पृष्ठहरु पुस्तक प्रदान गरिएको थियो भने डुवर्सका साहित्यकारहरूबाट कुञ्चिका पत्रिका एक र दुई अङ्क पुस्तकालयलाई अर्पण गरिएको जानकारी गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष ऋषि राईले जानकारी गराएका छन्। उनले बताए अनुसार डुवर्सका साहित्यकारहरू र गोर्खा जनपुस्ताकालयको पदाधिकारीहरूमाझ सौहार्दपूर्ण वातावरणमा भेटघाट साथै विचार आदान प्रदान गरिएको थियो भने दुवै पक्षबाट वक्तव्य राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetcasinofast girişcasinofastcasibomGrandpashabetJOJOBETcasibombetbeybettilt girişkopazar Built with ❤︎ by appycodes