डुवर्सको प्रसिद्ध पर्यटन स्थलमा वनभोज खेल्नेहरूको घुइँचो

नगरकट्टा : डुवर्सको प्रसिद्ध पर्यटकीय स्थल लाल झमेला बस्तीमा आज वनभोज खेल्नेहरूको घुँइचो देखियो। नर्थ बेङ्गालको विभिन्न ठाउँबाट आज यहाँ मानिसहरू वनभोज खेल्न आएका छन्। कोही आफ्ना परिवारसँग, कोही साथीभाईहरू अनि कोही समाजिक संस्थाको तर्फबाट यहाँ वनभोज खेल्न आएका छन्। नगरकट्टा खण्डको भारत भोटाङ सीमानास्थित लाल झमेला बस्तीमा वनभोज तथा घुम्न आउने मानिसहरूलाई यहाँको मनमोहक प्राकृति दृश्यले आकर्षित गर्ने गर्दछ। यहाँ घुम्न तथा वनभोज खेल्ने आउनेहरूको दुई सयभन्दा अधिक वाहनहरूको लामो लाइन लागेको देखियो। प्रत्येक वर्ष २५ दिसम्बरदेखि जनवरीसम्म यहाँ बाहिरबाट आउने मानिसहरूको घुइँचो देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş