डुवर्स तराई क्षेत्र पनि गाभिनु पर्ने माग

वीरपाडा: मध्य डुवर्सको बीरपाडा अतिथि भवनमा गोर्खा जनमुक्ति मोर्चा डुवर्सका युवा, नारी अनि प्यारेन्ट्स बडीको प्रतिनिधिहरुको एउटा सभा सम्पन्न भयो। अब हुने राजनैतिक समाधानमा डुवर्स तराईको भू-भाग छोडिनु हुँदैन भन्ने अडान स्पष्ट पार्दै मुख्यमन्त्री ममता ब्यानर्जी अनि गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिले पनि यो बिषयलाई गम्भिरता पूर्वक लिएर सोंची दिने अनुरोध गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *