दुन हेरिटेज स्कूलमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

सिलगढी: सिलगढीको प्रतिष्ठित शैक्षिक संस्थान दुन हेरिटेज स्कूलको तर्फबाट रोटरी क्लब अफ् सिलगढी ग्रीनको सहयोगमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। यस अवसरमा सहरका केही चर्चित चिकित्सकहरू उपस्थित थिए। शिविरमा लगभग 200 जना मानिसहरूले स्वास्थ्य जाँच गराए। यसको साथै स्कूलको तर्फबाट 2022-2023 सत्रको लागि भर्ना प्रक्रिया पनि शुरू गरे। शिविरमा डा. दिवाकर विष्ट, डा. सान्तनु मुखर्जी, डा. लविना सिंघल, डा. अनुपमा च्याटर्जी सहित अन्य उपस्थित थिए भने बिमारीको तिनीहरूले स्वास्थ्य जाँच गरे।   


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *