दोस्रो चरण अन्तर्गत शुक्रबार दार्जिलिङ आसनमा मतदान, चुनाउ कर्मीहरू मतदान केन्द्रमा प्रस्थान गर्ने क्रम जारी

सिलगढी (निसं): 18 औ लोकसभा चुनाउको दोस्रो चरण अन्तर्गत आगामी शुक्रवार राज्यको दार्जिलिङ लगायत रायगञ्ज र बालुरघाट गरेर तीन लोकसभा क्षेत्रमा मतदान हुने भएको छ। बुधबार दार्जिलिङ सहित देशको 13 राज्यको 88 वटा लोकसभा आसनमा चुनाउ प्रचार समाप्त भएपछि मतदानको लागि उल्टा गिन्ती शुरू भएको छ। यता, दार्जिलिङ लोकसभा चुनाउको लागि दार्जिलिङ, खरसाङ र सिलगढीको डीसीआरसी केन्द्रबाट आज बिहानदेखि नै मतदान कर्मीहरू आ-आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गर्ने क्रम जारी छ। दार्जिलिङ लोकसभामा समतलको लागि सिलगढी कलेजमा डीसीआरसी केन्द्र बनाइएको छ। यस वर्ष दार्जिलिङ आसनमा मोठ मतदाताहरूको संख्या 17 लाख 65 हजार 743 जना छन्। यिनीहरूमा पुरुष मतदाताको संख्या 8 लाख 84 हजार 334 अनि महिला मतदाताहरूको संख्या 8 लाख 81 हजार 368 जना छन्। यसवाहेक, तेस्रो लिंगी 41 जना छन्। दार्जिलिङ जिल्लामा मोठ 1999  वटा बूथमा मतदान सम्पन्न हुनेछ। यीमध्ये 58 वटा बूथको सञ्चालन महिला कर्मीहरूद्वारा गरिनेछ। मतदान 26 अप्रेलको दिन बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म हुनेछ भने चुनाउको परिणाम आगामी 4 जूनको दिने हुनेछ। मतदान अवधि प्रत्येक बूथमा केन्द्रीय बल तैनाथ रहनेछ साथै सीसीटीभी क्यामेराले निगरानी राख्नेछ। यसैबीच, चुनाउ आयोगले मतदान निष्पक्ष,धाँधलीरहित र शान्तिपूर्ण गराउनको लागि सबै प्रकारको तयारी गरिसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinograndpashabetJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes