दोस्रो चरणको मतदान : नन्दीग्राममा शुभेन्दु अधिकारीमाथि हमला

नन्दीग्राम : पश्चिम बङ्गालमा आज 1 अप्रेल विधानसभा चुनाउको दोस्रो चरणको मतदान 30 वटा विधानसभा क्षेत्रमा सम्पन्न भइरहेको छ। उक्त 30 वटा आसनमा विभिन्न राजनैतिक दल तथा निर्दलीय प्रार्थीहरू गरेर मोठ 191 जना प्रार्थी चुनाउ मैदानमा खडा भएका छन्। यसैबीच राज्यको विभिन्न ठाउँहरूबाट लगातार हिंसाको समाचारहरू प्राप्त भइरहेको छ। यसै क्रममा नन्दीग्रामबाट भाजपाका प्रार्थी शुभेन्दु अधिकारी लगायत तिनका समर्थकहरूमाथि हमला गरिएको जानकारी प्राप्त भएको छ। उक्त हमलामा मीडियाको केही वाहनहरू पनि क्षतिग्रस्त बन्न पुगेको छ। तथापि, प्रार्थी शुभेन्दुको वाहनलाई भने कुनै प्रकारको नोक्सान नभएको बताइएको छ। भाजपाले उक्त हमलाको आरोप टीएमसी कार्यकर्ताहरूमाथि लगाएको छ। प्राप्त जानकारीअनुसार नन्दीग्रामको कमलपुर बुथ नम्बर 170 को नजिक भाजपा प्रार्थी शुभेन्दु अधिकारीमाथि हमला भएको थियो भने तथापि तिनलाई कुनै प्रकारको चोटपटक नलागेको थाहा लागेको छ। उक्त हमलाबारे प्रतिक्रिया व्यक्त गर्दै शुभेन्दुले मतदान केन्द्रमा रहेका विशेष समुदायका मतदाताहरूले उक्त हमला गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes