डाउन नौगाँव एक्सप्रेसबाट धेरै मात्रामा ब्राउन सुगरसहित 2 जना पक्राउ

सिलगढी, 25 जनवरी: स्पेशल अपरेशन्स ग्रुप (एसओजी) र एनजेपी जीआरपी-ले संयुक्त अपरेशन चलाएर धेरै मात्रामा ब्राउन सुगर उद्धार गरेको छ। जानकारी अनुसार, ट्रेनमा ब्राउन सुगरको तस्करी भइरहेको रेलवेका वरिष्ठ अधिकारी एसआरपी कुंवर भूषण सिंहले गोप्य स्रोतबाट जानकारी पाए। त्यसपछि उनले एसओजी र जीआरपीलाई यसबारे जानकारी दिए। एसओजी र जीआरपीले तुरुन्तै अपरेशन सञ्चालन गर्नका लागि एउटाटोली गठन गरे।
डाउन नौगाँव एक्सप्रेस एनजेपीमा आइपुग्न साथ ट्रेनको जनरल बोगीमा अपरेशन चलाइयो र मादक पदार्थसहित मुश्ताक शेख र रकीब शेख नामक दुई जनालाई पक्राउ गरिएको हो। यी दुवै कालियाचकका बासिन्दा हुन्।
उनीहरूको बाट लगभग 15 लाख रुपियाँ मूल्यको ब्राउन सुगर उद्धार गरिएको छ। पक्राउ परेका व्यक्तिहरूसँग सोधखोज गर्दा थाहा लागे अनुसार मादक पदार्थ गुवाहाटीबाट मालदा लगिरहेको थियो। आज आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो। एसओजी र एनजेपी जीआरपीले उक्त घटनामा अन्य कसैको पनि संलग्नता हुनसक्ने आशंका गर्दै जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişsekabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetradissonbetcratosroyalbetgrandpashabetpusulabetcasibomgrandpashabetsuperbetinholiganbetgrandpashabetcasibomjojobetgrandpashabet girişgrandpashabet girişcasibomamgbahisamgbahis girişsonbahissonbahis girişcashwincashwin girişholiganbetholiganbet girişesbetesbet giriştambettambet girişgrandpashabetgrandpashabet girişcasibomdeneme bonusu veren sitelergrandpashabetcasibom Built with ❤︎ by appycodes