डा. एडोन रोङगोंग अभिनन्दन ग्रन्थ-को लोकार्पण

खरसाङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एवम् अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिश्चियनहरूको लागि प्रेरणाको स्रोत डा. एडोन रोङगोंगको विविध आयाम र विभिन्न क्षेत्रहरूमा रहेको योगदानको कदर गर्दै डा. एडोन रोङगोंग अभिनन्दन ग्रन्थ प्रकाशित गरियो। उक्त अभिनन्दन ग्रन्थको आज सिलगढीको न्यु रंगिसास्थित क्याम्पस क्रुसेड भवनमा लोकार्पण गरियो। उक्त डा. एडोन रोङगोंग अभिनन्दन ग्रन्थको सभाध्यक्ष आर्च विशप डा. नारायण शर्मा, प्रमुख अतिथि वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, विशिष्ट अतिथिहरू क्रमैले सिक्किमका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जेकब खालिङ, पी. अर्जुन, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, कालुसिंह रणपहेंली, मदन ओझा, राजबहादुर राई, एल्डर मसीह प्रकाश मोक्तान, सलोन कार्थक, दावा सिंगे भोटिया, रेभ ध्रुव शिष्य, वीर्ख खड्का डुवर्सेली लगायत डा एडोन रोंगोंगको  बाहुलीबाट लोकार्पण गरियो।

हनोक थापाद्वारा सम्पादित उक्त अभिनन्दन ग्रन्थको लोकार्पण कार्यक्रमलाई कार्यक्रम संयोजकद्वय पास्टर नारायण शर्मा र हनोक थापाले सञ्चालन गरेका थिए। पास्टर प्रमोद राई र टिमद्वारा गीत प्रस्तुत गरियो भने अभिनन्दन ग्रन्थबारे मुख्य संयोजक रेभ ध्रुव शिष्यले वक्तव्य राखे। यसैगरी अभिनन्दन ग्रन्थको सह सम्पादक शरण शरदद्वारा डा. एडोन रोङगोंगको जीवनी पठन गरेका थिए भने सम्पादकको पक्षबाट हनोक थापाले बताएका थिए। कार्यक्रममा विशिष्ट अतिथिहरू क्रमैले जेकब खालिङ, सलोन कार्थक र मोहन ठकुरीले वक्तव्य राखेका थिए। आजको लोकार्पण कार्यक्रममा नै डा. एडोन रोङगोंगलाई शल, सर्म्वद्धना पत्र, स्मृति चिन्ह, नगद राशि 3 लाख रुपियाँ प्रदान गरेर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes