डा. एडोन रोङगोंग अभिनन्दन ग्रन्थ प्रकाशित गरिने

खरसाङ : भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं नेपाली ईसाईहरूको अन्तर्राष्ट्रीय स्तरमा वरिष्ठ व्यक्तित्व डा. एडोन रोङ्गोंगको जीवनको विविध आयाम, कामहरू तथा कृतिहरूलाई लिएर डा. एडोन रोङगोंग अभिनन्दन ग्रन्थ प्रकाशित गरिने भएको छ। यसबारे डा. एडोन रोङगोंग अभिनन्दन ग्रन्थ प्रकाशन परिवार कोर कमिटीको सभा डेबीडाङ्गा सिलगढ़ीमा मुख्य संयोजक रेभ ध्रुव शिष्यको अध्यक्षतामा सम्पन्न भयो। सभामा डा. एडोन रोङगोंगको अभिनन्दन ग्रन्थको लोकार्पण र सम्मान कार्यक्रम आगामी 4 अप्रेलदेखि 16 मईसम्म कुनै एकदिन गरिने निर्णय लिइएको बताइएको छ। सभामा सम्पादन टोलीबाट सम्पादक हनोक थापा र पास्टर शरण शरदले सम्पादकीय टोलीको विवरण दिँदै हालसम्म 23 जनाको रचना प्राप्त भइसकेको बताए। आगामी 31 मार्चसम्म प्राप्त रचनाहरूलाई मात्र अभिन्दन ग्रन्थमा समावेश गरिने निर्णय लिइएको छ। उक्त अभिनन्दन ग्रन्थको लोकार्पण र सम्मान कार्यक्रम सिलगढीको मतिगढ़ास्थित एचएफसी भवनमा गरिने भएको छ। सभामा मुख्य संयोजक रेभ ध्रुव शिष्य, सह-संयोजक पास्टर जोना बल, कार्यक्रम संयोजक नारायण शर्मा, कोषाध्यक्ष सुरेन खवास, सह-कोषाध्यक्ष रुबेन राई, प्रमोद राई, सम्पादक हनोक थापा, शरण शरद शर्मा, पा. जीवन राई ज्योति, तितस लेप्चा आदि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes