डा. विधान चन्द्र रायको जन्मदिन तथा पुण्यतिथि पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज डा. विधान चन्द्र रायको 142औँ जन्मदिन तथा 61औँ पुण्यतिथि पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, मेयर परिषद तथा बोरो चेयरम्यान लगायत अन्यले आज डा. विधान चन्द्र रायको तस्वीरमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *