डा. लामाको पहलमा दार्जिलिङका सबै चियाबारीहरूको इतिहास लिखित पुस्तकको रूपमा प्रकाशित गरिने

खरसाङ : दार्जिलिङको सानो रेललाई विश्व धरोहरको सूचीमा गाँभिएकोले यसको अस्तित्व रहिरहन सफल भएको छ। यसरी नै दार्जिलिङ-डुवर्स युनाइटेड डेभलपमेण्ट फाउन्डेसन (डीडीयुडीएफ) -को सक्रियतामा चियाबारीहरूको आफ्नो किपट, संस्कृति, पूर्खौली सम्पदाको जगेरा र संरक्षण गर्दै युएनओ-को विश्व धरोहर (वर्ल्ड हेरिटेज) को सूचीमा गाँभ्ने पहल गरिएको जानकारी प्राप्त भएको छ। पहाड़को सबै चियाबारीहरूको ऐतिहासिक महत्व र यसको पुरानो इतिहास लिखित रुपमा लेखिनु पर्ने आवश्यकता बोध गरेर डीडीयुडीएफ-को अध्यक्ष डा. महेन्द्र पी.लामाको पहलमा पहाड़का चियाबारीहरूको ऐतिहासिक पृष्ठभूमि र यसको इतिहास लेख्नलाई पुस्ताकारको रुपमा प्रकाशित गर्ने पहल भइरहेको छ। यसबारे  तीनधारेका स्रष्टा बीरेन लामा जानकारी दिँदै बताए अनुसार विश्व धरोहरको दर्जा पाएपछि दिनो-दिन अस्तित्वहीन र मूल्यहीन बन्दै गइरहेको चियाबारीहरू परिवर्तन होइन तर रूपान्तरण भएर जाने साथै श्रमिकहरू लगायत मालिक पक्षलाई पनि लाभ हुने डा. महेन्द्र पी लामाको भनाई रहेको छ। यस पहलको निम्ति विशेष गरेर प्रत्येक चियाबारीको संक्षिप्त इतिहास लेख्नलाई गाउँका पुराना व्यक्तिहरूसित सोधी-खोजी गरी तीन हजार शब्दभित्र लेखेर साथै सम्भव भए पुरानो कागज-पत्र, चिट्ठी चपेटा, पुराना फोटोहरू सहित आगामी 31 अगस्त 2021 सम्म लेखेर पठाउने सबै चियाबारीका स्रष्टाहरूलाई अनुरोध पनि तिनले गरेका छन्। पहाड़का सबै चियाबारीका इतिहास लेखन सम्बन्धी जानकारीको लागि सम्पूर्ण लेखक लेखिकाहरूले तीनधारेका लेखक बीरेन लामासित सम्पर्क गर्नसक्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes