डा. प्रदीप बर्मा जलपाईगढी विधानसभा तृणमूल को-अर्डिनेटर चयन

जलपाईगढी : जपाईगढी डिस्ट्रिक-इन-काउन्सिल हलमा शनिबार आयोजना गरिएको बाङ्लार गर्वो ममता कार्यक्रममा तृणमूल जिल्ला अध्यक्ष कृष्ण कुमार कल्याणीले डा. प्रदीप बर्मालाई जलपाईगढी तृणमूल को-अर्डिनेटरको रूपमा चयन गरेको छ। तिनलाई आउँदो 75 दिनसम्म चल्ने बाङ्लार गर्वो ममता कार्यक्रमको जिम्मेवार सुम्पिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *