डा. प्रेम पोद्दारले आजदेखि दार्जिलिङ हिल युनिभर्सिटीको उपकुलपति-को सम्हाले पदभार, प्रशासनिक अधिकारीहरूसित गरे बैठक

मङ्पु (निसं): दार्जिलिङ हिल युनिभर्सिटीको उपकुलपतिको पदभार आजदेखि डा. प्रेम पोद्दारले सम्हाले। दार्जिलिङ जिल्लाको रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने मङपु आईटीआई भवनमा निर्मित अस्थायी भवनमा दार्जिलिङ हिल युनिभर्सिटीको आज डा. पेद्दारले प्रथमपल्ट परिभ्रण गर्नका साथै स्थानीय प्रशासन अनि नर्थ बङ्गाल युनिभर्सिटी अधिनस्थ विभिन्न कलेजका प्रोफेसरहरूसित लगभग एक घन्टासम्म बैठक गरे। आजको सभामा नर्थ बङ्गाल युनिभर्सिटीबाट डा. नुपुर दास, जीटीए सिचाई विभाग सचिव मानवेंद्र मोदाक, तकदाह खण्ड बिकास अधिकारी भराती चिक बराईक लगायत अन्य अधिकारीहरू उपस्थित थिए। दार्जिलिङ हिल युनिभर्सिटीको हाल अन् लाईन क्लास चलिरहे तापनि अहिले नै अफ् लाईन क्लास बिषयमा कहिलेदेखि शुरु हुन्छ भनी हाल्न नसकिने कुरा उपकुलपति डा. पोद्दारले बताए।

मङ्पु जोगीघाटमा हाल निर्माणाधिन अवस्थामा रहेको हिल युनिभर्सिटी कहिलेसम्म बनिसक्ला अनि अफ् लाईन क्लासको लागि प्रोफेसर साथै ग्रुप सी अनि ग्रुप डी-का नियुक्ति बिषयमा प्रश्न गर्दा नयाँ उपकुलपति डा. पोद्दारले सरकारले यस बिषयमा काम गरिरहेको अनि सरकारको ईच्छा शक्तिमा नै सबै कुरा निर्भर रहेको बताए। उपकुलपति डा. प्रेम पोद्दार केही दिन मङपुमा नै बस्ने अनि आज यस क्षेत्र भरिको विभिन्न कलेजका प्रोफेसरहरुसित बैठक गरेको तिनले जानकारी गराएका छन्। बैठक पछि डा. पोद्दारले सिन्कोना बगान निर्देशक डा. सामुएल राईसित पनि मङ्पु निर्देशक बङ्लोमा पुगेर भेट गरे। उपकुलपति डा. पोद्दारले आज नै जोगीघाटमा नव निर्माण हुँदै गरेको दार्जिलिङ हिल युनिभर्सिटी क्षेत्रको पनि परिभ्रमण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes